You are viewing the translated version of वाह्य मूल्याङ्कन गरिने.
Section 32
वाह्य मूल्याङ्कन गरिने
(१) संरक्षक समितिले प्रत्येक तीन वर्षमा विश्वविधालयबाट भए गरेका काम कारबाही, साधन र स्रोतको प्रयोग तथा प्राप्त उपलब्धि लगायतका विषयमा तोकिए बमोजिम वाह्य मूल्याङ्कन गराई सोको प्रतिवेदन तयार गर्नेछ ।
(२) उपदफा (१) बमोजिमको मूल्याङ्कन प्रतिवेदन संरक्षक समितिले तीन वर्षको अवधि समाप्त भएको मितिले छ महिनाभित्र मन्त्रालय मार्फत नेपाल सरकार समक्ष पेश गर्नेछ।
(३) उपदफा (२) बमोजिम प्राप्त मूल्याङ्कन प्रतिवेदन नेपाल सरकारले सार्वजनिक गर्नेछ।